The Sorry Saga of Bhutan's North

The Sorry Saga of Bhutan's North
Click over the map to know the differences

Friday, September 8, 2006

Bhutanese Leaders Look India ways

भुटानी नेताहरुको भारतीय नेतासँग आग्रह
नेपाल जापान डट् कम् सम्वाददाताकाठमाण्डौ
PrintDateTime(9, 7);
सेप्टेम्बर, ७

भुटानी राजनीतिक तथा अधिकारवादी नेताहरुले आफ्नो आन्दोलनमा समर्थन गर्न र भारत सरकारलाई त्यसबारे दबाव दिन भारतीय नेताहरुलाई आग्रह गरेका छन् । भारतीय सहर कोलकात्ता पुगेका भुटानी नेताहरुले त्यहाँका राजनीतिक नेता तथा अधिकारीवादी लगायत संस्थाका प्रतिनिधिहरुलाई सो आग्रह गरेका हुन् । कोलकात्ता पुगेर फर्केका भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले आफूहरुको आन्दोलनमा समर्थन गर्न र त्यसका लागि केन्द्रीय सरकारलाई दबाव दिन आग्रह गरेको बताए । छलफलका अवसरमा भारतीय नेताहरुले भुटानी आन्दोलनमा समर्थन र सहयोग गर्ने बताएका थिए ।

1 comment:

  1. Anonymous1:59 AM

    dear blog operator can we work together me madan from nepal and starting a website www.voiceofbhutan.com can u publish my website link in your website i also publish ur website link in voiceofbhutan.com

    ReplyDelete